पूर्व राजा ज्ञानेन्द्र शाहको यस्तो घोषणा (विज्ञप्तिको पूर्ण पाठ सहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
नेपालीको दैनिक जीवनमा आइपरेको असहज परिस्थितिका कारण यस वर्षको दशैंको टीका नलगाउने घोषणा गर्दै शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘’नेपालीहरुको दैनिक जीवनमा आइपरेको असहज परिस्थिति र आवागमनमा उत्पन्न कठिनाइका कारण यस वर्ष विजया दशमीका दिन टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।’
‘परस्पर मिलिजुली एकताका साथ रहिआएको हाम्रो नेपाली समाजमा हाल देखा परेको परिस्थिति नेपाल र नेपालीको अहित हूने तर्फ अघि नबढोस्’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘भूकम्पको प्राकृतिक कम्पन एवं अन्योल र अलमलको राजनीतिक उल्झनबाट पीडीत नेपाल र नेपाली जनजीवनको यो कठोर कालखण्ड अव धेरै लम्विनु हुँदैन भन्ने मेरो चाहना रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses