......

प्रेमीप्रेमिकाको यौनाङ्ग टाढैबाट छुन मिल्ने प्रविधि – भिडियो सहित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
के तपाईं आफ्ना प्रेमीप्रेमिका देखि टाढा हुनु भएको छ ? यहाँ यस्तो प्रविधिको चर्चा हुँदैछ जसको मदतले तपाईं जहाँ जतिसुकै टाढा भएपनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुन्छ । सुन्दा अपत्यारिलो लागे पनि तपाईं टाढै बसेर अब आफ्ना प्रेमी या प्रेमिका संग सहवासको आनन्द उठाउन सक्नु हुन्छ ।

कन्डोम निर्माण गर्ने कम्पनी ड्यूरेक्‍सले यस्तो अन्तरवस्त्रको निर्माण गरेको छ कि जसमा जोडीएको सेंसरले महिला र पुरुषको गोप्य अंगहरुमा प्रेमीको स्पर्शको अनुभूति र उत्‍तेजना पैदा गर्नेछन ।

फंडावि‍यर्स नाम दिईएको यस्तो प्रविधि जोडिएको वस्त्रलाइ तपाइका प्रेमी या प्रेमिकाले आइफोनको माध्यमबाट चाहेको समयमा छुन र नियन्त्रण गर्न सक्नेछन ।






भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh