......

राष्ट्रपतिद्वारा नेपालको संविधान २०७२ घोषणा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ घोषणा गरेका छन्। नेपालको संविधान २०७२ घोषणा नेपाली जनता समक्ष जारी भएको घोषणा गर्दछु, संविधान घोषणा गर्दै उनले उनले।
यसअघि  संविधान जारी गर्न राष्ट्रपति रामवरण यादव संविधान सभा भवन नयाँ वानेश्वर पुगेका छन्। संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङले संविधानको प्रति राष्ट्रपति रामवरण यादवलाई हस्तान्तरण गर्दै नयाँ संविधानका पाँच प्रतिमा हस्ताक्षर गरेका छन्।
राष्ट्रपति नयाँ संविधानमा हस्ताक्षर गर्दा सभासदहरुले ताली बजाएर स्वागत गरेका थिए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh