......

नेपाल छाडेर सुटुक्क कता गए पारस ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
उनी त्यहाँ पुग्नासाथ उनकी थाई प्रेमिका कन्निका पारसलाई भेट्न लाओस पुगेकी थिइन् । पारसलाई भेटेर पुनः थाइल्यान्ड फर्कने क्रममा थाई प्रहरीले कन्निकालाई पक्राउ गरेको जानकारी दिएको छ ।

पूर्वयुवराज पारस र कन्निकाबीच थाइल्यान्डको फुकेटमा घटेको घटनाको मुद्दा अझै किनारा नलागेकाले सोही घटनाको बारेमा पुनः अनुसन्धान गर्न उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
थाइल्यान्ड जान प्रतिबन्ध लागेपछि पूर्वयुवराज पारस आफ्नी प्रेमिकालाई भेट्न लाोस पुगेको बताइएको छ ।

सर्वसाधारण जस्तै कसैलाई पनि जानकारी नदिई उनी सुटुक्क लाओस पुगेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh