......

सुनको गहनामा अत्यधिक मिसावट
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौं, २५ भदौ। चाडबाड नजिकन थालेपछि सुनको गहनामा अत्यधिक सिमावट हुन थालेको छ । चाडबाडमा माग ह्वात्तै बढ्ने हुदाँ त्यसको फाइदा उठाउँदै व्यवसायीहरुले मिसावटको गहना बेच्न थालेका हुन् ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका अनुसार व्यवसायीले २४ क्यारेट दाबी गरेको गहनामा १२ प्रतिशतसम्म मिसावट गरिएको पाइएको छ ।

विभागको बजार अनुगमन टोलीले सोमबार कालिमाटी र वटुका ६ वटा गहना पसलमा अनुमगन गरेको थियो ।

गहनामा मिसावट भएको शंका भइपछि सोमबार परिक्षणको लागी गुणस्तर तथा नापतौल बिभागमा थियो । बिभागले बिहिबार सुनमा अत्यधिक मिसावट भेटिएको रिपोर्ट सार्वनजी गरेको छ ।

परिक्षणमा सुनको टवमा ८८ प्रतिशत सुन र अरु मिसावट रहेको पाइएको थियो । आजको कान्तिपुरमा समाचार छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh