एन आर एन का उपाध्यक्षले किन गरे आत्महत्या ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
थाइल्याण्ड
गैर आबासिय नेपाली संघ थाइल्यान्डका उपाध्यक्ष दिल बहादुर् थापा(हरी)ले पासो लगाई आत्महत्या गरेका छन् । सोमवार विहान आफ्नै कार्यालयको सौचालयमा पासो लगाई आत्महत्या गरेको थाईल्याण्ड प्रहरीले जनाएको प्रहरीलाई उद्धृत गर्दै नाम उल्लेख नगर्ने शर्तमा एक नेपालीले जानकारी दिए ।

शुशाइट नोटमा उनले आफ्नो छोरालाई सम्बोधन गर्दै लेखेका छन्, “मैले हार खाए, तिमीले नहार्नु, तिमीले बहिनिको राम्रो ख्याल गर्नु” । घटनाको छानविन भईरहेको जनाईएको छ ।
उनी पछिल्लो पटकको निर्वाचनवाट एन आर एन थाईल्याण्डको उपाध्यक्षमा निर्वाचित थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses