......

श्री को १३ औँ दिनको पुण्यतिथिमा रसाएका आँखाहरू ,रोकिएन स्वेताको आँशु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौं, भदौ ५– श्रीकृष्ण श्रेष्ठको १३ औँ दिनको पुण्यतिथिमा बिहिबार आयोजित एक कार्यक्रममा संचार मन्त्री मिनेन्द्र रिजाललगायत थुप्रै कलाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । नयाँबजार मल्टी भेन्युमा आयोजित कार्यक्रममा उपस्थित विभिन्न व्यक्तित्वहरुले पालैपालो दुई मिनेटको शोक मन्तव्य व्यक्त गरिरहँदा त्यहाँ उपस्थित लगभग सबै मानिसहरुको आँखाका कोष रसाए । श्रीकृष्णलाई सम्झँदै पोडियममा बोल्न गएका व्यक्तिहरु भावविह्वल भएर बोल्नै नसक्ने स्थिति सृजना भएको थियो । -


भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh