......

जब बाबुराम संसद छिर्न खोज्दा सुरक्षाकर्मीले फर्काए … पछि !!
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौं ।
एमाओवादी परित्याग गर्दा सांसद पद पनि परित्याग गरेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पद त्याग पछि पहिलो पटक संसद भवन प्रवेश गरेका छन् । सरकारको नीति तथा कार्यक्रम सुन्नका लागि बाबुराम संसद पुगेका हुन् ।
पदत्याग गरेका बाबुराम संसदमा छिर्ने बेलामा भने रमाइलो भयो । सर्वसाधारणको लाइनबाट संसदभवन प्रवेश गर्न खोज्दा बाबुरामलाई सुरक्षाकर्मीले फर्काइदिए । कारण उनी विशिष्ठ ब्यक्तिको लाइनबाट जानु पर्थ्यो ।
उनलाई सुरक्षा कर्मीले फर्काएर विशिष्ठको लाइनमा प्रवेश गराएका थिए । आज संसदमा ओली सरकारको तर्फबाट राष्ट्रपति विद्या भण्डारीले नीति तथा कार्यक्रम सार्बजनिक गर्दैछन् ।
संसदमा जानु अघि बाबुरामले राम्रा कार्यक्रमको स्वागत र नराम्रा कुराको आलोचना गर्ने बताएका छन् ।नेपाली हेडलाइन्समा समाचार छ |-
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh