......

हेरिरहेको टेलिभिजन पड्कदा, एकको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौँ ११ मंसिर । दोलखाको भीमेश्वर नगरपालिका–७ स्थित सार्कीस्वाँराटोलमा आज (शुक्रबार ) साँझ लगभग ५ बजे घरमा टेलिभिजन हेरिरहेको बेला अचानक टेलिभिजन पड्कँदा एक बालिकाको मृत्यु भएको छ।
बाबु ,छोरी टेलिभिजन हेरिरहेको बेला अचानक टेलिभिजन पड्कदा टिभीको छर्रा लागेर दुई वर्षीया रेष्मा चौलागार्इंको घटनास्थानमै मृत्युभएको छ ,भने घटनामापरी बाबु रामकृष्ण चौलागार्इं घाइते भएका छन् । घाइते चौलागार्इंको चरिकोटको च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ



भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh