......

तक्मे बुढा खाना बनाउन पनि छन् अब्बल । (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
कार्तिक १६, काठमाण्डौँ । तक्मे बुढाको नामले परिचित विल्सन बिक्रम राईसँग संगत गर्ने अधिकाँस मानीस हाँस्न बाध्य हुन्छन् । सेन्स अफ ह्युमरले भरीएका उनका हरेक वाक्य हाँसो मिश्रित हुन्छ । स्टेज कार्यक्रममा व्यस्त विल्सन कुनै विषय बिना नै दर्शकको मुखबाट हाँसोको फोहोरा छुटाउँछन् । त्यसैले अहिले उनको माग स्टेज कार्यक्रमहरुमा बढीरहेको छ । कला क्षेत्रमा गरेको लामो संघर्ष पछि हाँस्यकलाकारको रुपमा स्थापीत तक्मेसँग अभिनयको अलवा विभिन्न परिकार बनाउनमा पनि अब्बल छन् । उनी भन्छन्, मलाई अरुले बनाएको भन्दा आफुले बनाएको परिकार नै मिठो लाग्छ । अण्डा करी, रायोको साग र सुँगुरको मासु, कुखुराको मासुमा तोरीको सागलगायतका परिकार एकदमै मिठो बनाउने बताएका छन् । भाँडा माज्न भने आफुलाई मन नलागे पनि परिकार बनाउन खुबै इच्छा लाग्ने तक्मे बताउँछन् । हेर्नुहोस् भिडियो ।





भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh