......

सेलेनाको हट अवतार, किन देखाउँछिन् ज्योती बारबार(हेर्नुहोस् भिडियो समाचार)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी गायिका ज्योती मगरको कुरा गर्नेछौ । आखिर, आफूसँग कला भन्दा जवानी भएको कुरा भनेरै छाडिन् ज्योतीले । के सधै कला भन्दा जवानी देखाएरै चल्छ होला त ?
आज बलिउड नायक साहरुख खानको ५० औं जन्मदिन । जन्मदिनमा साहरुखलाई उनका फ्यानले अथाहा प्रेम दिएका छन् भने साहरुखले पनि आफ्नो नयाँ चलचित्र ‘फ्यान’को टिजर फ्यानलाई उपहार दिएका छन् ।
हलिउड नायिका सेलेना गोमेजले के  जानेरै यस्तो पहिरन लगाइन् कि यी सुन्दरी पनि चाहन्छिन् चर्चा । हेर्नुहोस्, आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।


भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
,

0 comments

Write Down Your Responses

hh