दुखद खबर – पाल्पामा जीप दुर्घटना ४ जनाको मृत्यु २६ घाइते – घाईते बिबरण र भिडियो सहित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
दुर्घटनामा परी मृत्यु हुनेहरुमा झडेवा ५ का ६० बर्षिया रम्भादेवी गाहा, रहवास ६ का ३४ वर्षिय खड्कबहादुर चौहान, गोठादी ३ मैदानका ७१ वर्षिय टेकबहादुर लुङचेको घटनास्थलमै र रहवास ५ की ६० वर्षिय भुमिसरा बरालको उपचारको लागि प्रभास ल्याउने क्रममा ज्यान गएको प्रहरी निरीक्षक चन्द्र किशोर साहले बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses