»
भारतीय प्रधानमन्त्री मोदी र उप-प्रधानमन्त्री थापाबीच नाकाबन्दीबारे छलफल
भारतीय प्रधानमन्त्री मोदी र उप-प्रधानमन्त्री थापाबीच नाकाबन्दीबारे छलफल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
नेपालबाट तीन सदस्यीय टिमको नेतृत्व गरेर भारतको राजधानी नयाँ दिल्ली पुगेका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणको अन्तिम दिन छलफल गरेका छन्। नेपालको नाकामा भइरहेको अवरोध र भारतले अघोषित रुपमा नेपालको इन्धन आपूर्तिमा गरेको अवरोधले जनजीवन प्रभावित भएपछि तीन दिनयता थापा भारत यात्रामा छन्। हिजो भारतका विदेशमन्त्री सुस्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहसँग औपचारिक छलफल गरेका थापाले नेपालको संविधानमा समस्या रहेको स्विकार्दै समाधानका लागि पहल भइरहेको जानकारी गराएका थिए।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
Labels:
0 comments
Write Down Your Responses