कुकुरसँग सुत्न नपाएपछि श्रीमती माइत हिँडिन्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
भारतको बैंगलोरमा यस्तै घटना भएको छ । बैंगलोरकी एक युवती आफ्नो घरमा पालेको कुकप्रतिको माया तथा लगावका कारण आफ्नै श्रीमानसँग डिभोर्सको संघारमा पुगेकी छिन् ।
समाचार अनुसार सन् २०१४ मा बिहे गरेका ३० वर्षका निमिष र २६ वर्षकी काव्या दुवैजनाले सूचना प्रविधि क्षेत्रमा जागिर गर्छन् । बिहेको एक हप्तापछि माइत गएकी ती महिलाले माइतीबाट फर्किँदा दुइवटा पाल्तू कुकुर लिएर आएकी थिइन् ।
माइतीको कुकुर पनि प्यारो हुन्छ भन्ने उखानै छ । तर यो उखानको यथार्थ ती महिलाका लागि महंगो सावित भयो । उनले ती कुकुरलाई यति माया गर्न लागिन् की कुकुरलाई आफ्नै ओछ्यानमा सँगै सुताउन थालिन् । नव विवाहिता श्रीमतीले कुकुरलाई सँगै सुताउन थालेपछि उनका पतिले विरोध जनाए । उनले कुकुरलाई ओछ्यानबाट लखेट्न निर्देशन दिए । तर श्रीमती मान्नेवाला थिइनन् । उनले उल्टै लोग्नेलाई नै ओछ्यान छाड्न र कोठाबाट बाहिर निस्किन उर्दी जारी गरिन् । घरका सासु तथा नन्दहरुले पनि कुकुर वा लोग्नेमध्ये एक रोज्न भनेपछि उनी केही दिनमै दुवै कुकुरलाई लिएर माइतीमा सुइँकिइन् ।
अहिले माइतीमा बस्दै आएकी ती महिला घर फर्किन इन्कार गर्दै आएकी छिन् । लोग्नेले आफुलाई कुकुरसँगै सुत्न दिए मात्र आफु घर फर्किने अडान उनकेा छ । यो घटना पुलिस सम्मै पुग्यो र अहिले स्थानीय पुलिसको महिला हेल्पलाइनमा विचाराधीन रहेको बैंगलोर मिररले जनाएको छ ।थालेपछि उनका पतिले विरोध जनाए । उनले कुकुरलाई ओछ्यानबाट लखेट्न निर्देशन दिए । तर श्रीमती मान्नेवाला थिइनन् । उनले उल्टै लोग्नेलाई नै ओछ्यान छाड्न र कोठाबाट बाहिर निस्किन उर्दी जारी गरिन् । घरका सासु तथा नन्दहरुले पनि कुकुर वा लोग्नेमध्ये एक रोज्न भनेप
छि उनी केही दिनमै दुवै कुकुरलाई लिएर माइतीमा सुइँकिइन् । अहिले माइतीमा बस्दै आएकी ती महिला घर फर्किन इन्कार गर्दै आएकी छिन् । लोग्नेले आफुलाई कुकुरसँगै सुत्न दिए मात्र आफु घर फर्किने अडान उनकेा छ । यो घटना पुलिस सम्मै पुग्यो र अहिले स्थानीय पुलिसको महिला हेल्पलाइनमा विचाराधीन रहेको बैंगलोर मिररले जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses