......

चतुर्थीको चन्द्रमा किन नहेर्ने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
हरि तालिका तीजको भाद्र शुक्ल चतुर्थी तिथिमा चन्द्रमा नहुने धार्मिक विश्वास छ । बुधबार दोपहर पछि चतुर्थि तिथि शुरु भएको छ ।

चतुर्थिमा चौठ चन्द्रको पुजा हुन्छ । तर चतुर्थिको चन्द्रमा हेर्नु धार्मिक द्रष्टिले घातक मानिन्छ ।




चतुर्थीको चन्द्रमालाई गणेश जीको श्राप परेको धार्मिक मान्यता छ । श्राप परेका कारण भाद्र शुक्ल चतुर्थीमा चन्द्रमा हेर्दा कुनै पनि मिथ्या आरोप वा बेइज्जत हुने खालको कलंक लाग्ने धार्मिक विश्वास छ ।





यही श्रापका कारण चतुर्थीको रातमा छोंटो समयमका लागि मात्र चन्द्रमा देखिने शास्त्रमा उल्लेख छ ।

द्वापर युगमा भगवान कृष्णमाथि सत्यभामाले मणिको लोभमा परेर झुटो आरोप लगाएको र त्यही आरोप गलत प्रमाणित गर्न भगवान कृष्णले धेरै नै झन्झट ब्यहोर्नु परेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।


चन्द्रमा देखे के गर्ने ?

यदि हेर्न नहुने चतुर्थीमा चन्द्रमा देखेमा हातमा दही वा कुनै फल लिएर चन्द्रामालाई नमस्कार गर्नु पर्ने धर्म शास्त्रमा उल्लेख छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh