......

तीजमा व्रत बस्नेलाई डाक्टरको यस्तो सल्लाह
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
व्रत बसे पनि पानी, दूध लगायत पानीको मात्रा धेरै पाईने फलफूल खानु पर्छ ।
*    व्रतालुले मिश्री पानी खाए स्वास्थ्यका लागि राम्रो हुन्छ ।
*   केहि नखाई व्रत बस्दा रिंगटा, लाग्ने, टाउको दुख्ने र बेहोस हुने जस्ता समस्या देखिन सक्छ ।
*   मधुमेह र रक्तचापमा समस्या भएका महिलाले व्रत नबस्दा राम्रो ।
*  गर्भवती र बच्चालाई दूध चुसाउने आमाले झोलिलो खानेकुरा अनिवार्य खानुपर्छ ।
*  नाचगान गर्दा र हिँड्दा सकेसम्म चुच्चो र अग्लो जुत्ता लगाउन हुँदैन । यस्तो जुत्ता लगाए कम्मर दुख्ने समस्या आउन सक्छ ।
डाक्टरका अनुसार केहि नखाइकन व्रत बस्दा शरीरमा पानीको मात्रा कम हुन्छ र रिंगटा लाग्ने, टाउको दुख्ने, बान्ता हुने र बेहोस हुने भएकाले शरीरलाई आवश्यक पर्ने पानी पिउनु पर्छ । खानपान नमिल्ना साथ रक्तचापमा उचारचढाव आउनुका साथै शरीरलाई चाहिने आवश्यक तत्व नपुग्ने हुँदा स्वास्थ्य समस्या देखिने डाक्टर अरुणा उप्रतीले बताउनुभयो । आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र व्रत बस्न उहाँको सल्लाह छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh