......

सलमान र आमिरलाई एकैसाथ पछारे शाहरुख खानले
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
/बलिउडमा नम्बर एक को बन्ने विषयमा तीन खानको चर्चा भइरहन्छ । शाहरुख खान, सलमान खान र आमिर खान सबैको चलचित्र हिट हुनेदेखि लिएर सामाजिक सञ्जालमा समेत टकराव भइरहन्छ । लामो समयदेखि प्रतिस्पर्धामा रहँदै आएका तीन खानमध्ये बलिउड शाहरुख खानले यो पटक अगाडि आएका छन् । बलिउड बादशाह शाहरुख खानले ट्वीटरमा सबैभन्दा बढि फ्लोअर पाएर अरुलाई पछाडि पारेका छन् । ट्विटरमा शाहरुख खानका १२ मिलियन अर्थात १ करोड २० लाख फ्लोअर छन् भने आमिर खानको ११ दशमलव ९ मिलियन अर्थात १ करोड १९ लाख फ्लोअर छन् । त्यस्तै सलमान खानका ११ दशमलव २ मिलियन अर्थात १ करोड १२ लाख फ्लोअर छन् । खानबीचमा पहिलो नम्बरमा शाहरुख खान फ्लोअरको धनीको सूचीमा पर्छन् भने बलिउडको अभिताभ बच्चन १ करोड ४० लाख फ्लोअरका साथ पहिलो स्थानमा छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh