महिलाहरूले स्तन लगायत छाती देखाउन पाउनुपर्छ भऩ्दै सडकमा उत्रिएपछी .....?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
समाज कतिसम्म खुल्ला हुन चाहदोरहेछ यस घटनाले प्रष्ट हुन्छ । महिलाहरूले स्तन लगायत छाती देखाउन पाउनुपर्छ भन्ने आवाज समेत सडकमा आयो ।
अमेरिकाको न्युयोर्कमा छाती देखाउने सन्दर्भमा महिला र पुरुषबीच समानता हुनुपर्ने भन्दै परेड भएको छ । भएको परेडमा वक्षस्थल खुल्लै राखेका महिलाहरूले परेड गरेका हुन् ।
वक्षस्थल खुल्ला राखेका महिलाहरूलाई पुरुषहरूले पनि खुल्ला छातीसहित साथ दिएका दिए ।
प्रदर्शनकारीको माग छ, ‘सार्वजनिक स्थलमा पुरुषहरूलाई शरीरको माथिल्लो भाग खुल्ला राख्ने अधिकार हुन्छ भने, महिलालाई किन नहुने । यदि महिलालाई यस्तो अधिकार दिइन्न भने पुरुषहरूले पनि छाती छोप्नुपर्छ ।’यस्तो अभियानका अगुवाहरू आफ्नो लक्ष्य महिलाको वक्षस्थललाई लिएर हुने लिंगभेद र यसको रहस्यलाई अन्त्य गर्नु रहेको बताउँछन् ।
यसको विरोध पनि भईरहेको छ भने समर्थन पनि ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses