......

ससुराली गएका चौधरीको हत्या
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
कञ्चनपुर, भदौ ४ –

 कञ्चनपुरको देखतभूली– ४ कालागौंडीका ३५ वर्षीय श्रीराम चौधरी ससुराली गएको समयमा अज्ञात समूहले मंगलबार राति हत्या गरेको छ ।  मृतकको शव  स्थानीय वनहरा खोलाको तलाउमा प्रहरीले फेला पारेको छ भने  निधारमा गहिरो घाउ रहेकाले धारिलो हतियार प्रयोग गरी चौधरीको हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक राजेन्द्र नाथले बताएका छन् ।  ससुरालीमा मासु लिन गएका गएका उनी राती अवेरसम्म घर नफर्केपछी परिवारले उनको खोजी गरेका थिए ।
 
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

hh