नेपाली मोडल तिर्सना बुढाथोकीले नग्न तस्वीर पोस्ट गरिन् । हेर्नुहोस्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
यस्ता व्यवहार पश्चिमा देशहरुमा सामान्य भएपनि नेपाल जस्तो देशमा भने अझै पूर्ण रुपमा स्वीकार्न सकिने अवस्था अझै भइसकेको छैन ।
तर एक नेपाली मोडलले भने आफ्नो नग्न तस्वीर फेसबुकमा पोस्ट गरेकी छन् । केहि म्युजिक भिडियोमा अभिनय गरेकी मोडन तिर्सना बुढाथोकीले निर्धक्क नग्न तस्वीर पोस्ट गरेपछि यसले बजार तताएको छ ।
उनले ‘मलाई सानो तिनो कुराले फरक पार्दैन आखिर म तिर्सना नै हुँ ’ लेखेर उनले संवेदनशील अंग प्रष्ट देखिने गरी तस्वीर पोष्ट गरेकी छन् । उनले यसअघि पनि यस्ता उत्तेजक तस्वीरहरु पोस्ट गर्ने गरेकी थिइन् । उनको यस्तो हर्कतको समर्थकहरुले समेत विरोध जनाउँदै आएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses