सैनिक संरचनामा ब्यापक सुधार गर्ने चीनको घोषणा, भारतको चिन्ता
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
केन्द्रीय सैनिक आयोगकका अध्यक्ष समेत रहेका चिनियाँ राष्ट्रपतिले चीनको सैनिक संरचना सुधार गर्न नयाँ प्रणाली समेत विकाश गरिने बताए ।
सैनिक संरचना सुधारका लागि उनले विभिन्न योजना समेत सार्वजनिक गरेका छन् ।
भारतलाई भने तनाव
चीनले सैनिक संरचनामा सुधार गर्ने बताएपछि भारत भने चिन्तित देखिएको छ । भारतीय मिडियामा सरकारले सैनिक सुधारमा ध्यान नदिएको भन्दै आलोचना भैरहेको छ ।
विहीबार मात्र चीनले सैनिक सुधारमा कदम चाल्ने घोषणा गरेपछि भारतमा तिव्र प्रतिक्रिया देखिएको छ । चीनको सेना भारतको भन्दा २ गुना बढी रहेको भन्दै भारतीय मिडियामा गम्भिर चिन्ता ब्यक्त गरिएको छ । यो सेना ससक्त भएमा भारतको कुनै प्रतिरोध समेत गर्न नसक्ने भारतको चिन्ता छ ।
चीनले सोभियत संघ मोडलमा सेनाको विकाश गर्न चाहेको भारतको भनाइ छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses