बाबुराम भट्टराईले एका बिहानै दर्जन बढी नेतालाई किन फोन गरे ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
यसैबिच बाबुरामले शनिबार बिहानैदेखि पहल थालेको उनको निजी सचिवालयले जनाएको छ । बाबुरामले शनिबार बिहानै विजयकुमार गच्छदार, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सर्वेन्द्रनाथ शुक्ल, महेश आचार्य, तथा नागरिक समाजका अगुवाहरुसँग यही विषयमा कुराकानी गरेको भट्राइको निजी सचिवालयले जनाएको छ ।
उनले सबैलाई विश्वास वातारण बनाउने गरी अघि बढ्नु पर्ने र तत्कालै वार्ता थाल्न सबैले पहल गर्नुपर्ने बताएको उनका प्रेस सहयोगी विश्वदिप पाण्डेले जानकारी दिए । भट्राइले यस अघि हिजो फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, महन्थ ठाकुर लगायतका नेतासँग छलफल गरेका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses